आईपीएलः मुम्बई र गुजरात प्रतिस्पर्धा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
आईपीएलः मुम्बई र गुजरात प्रतिस्पर्धा गर्दै

सारांश

  • खेल नेपाली समयअनुसार राति ७ः४५ बजे वाङ्खडेमा सुरु हुनेछ ।
  •  सुरुवात खराब भएपनि पछिल्ला ६ खेलमा लगातार जित निकालेको मुम्बई गुजरातविरुद्ध विजयी हुँदै शीर्ष स्थानमा उक्लने योजनामा छ ।
  • ११ खेलबाट १४ अंक भएको मुम्बई तेस्रो स्थानमा छ ।

इण्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे वाङ्खडेमा सुरु हुनेछ ।  सुरुवात खराब भएपनि पछिल्ला ६ खेलमा लगातार जित निकालेको मुम्बई गुजरातविरुद्ध विजयी हुँदै शीर्ष स्थानमा उक्लने योजनामा छ ।

११ खेलबाट १४ अंक भएको मुम्बई तेस्रो स्थानमा छ । १० खेलमा ७ मा जित निकाल्दै १४ अंकमा चौथो स्थानमा रहेको गुजरात पनि मुम्बईविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा पुग्ने योजनामा हुनेछ । मुम्बई हार्दिक पाण्डेय र गुजरात शुभमन गिलको नेतृत्वमा मैदान उत्रनेछन् । आजको खेलमा विजयी हुने टिम प्लेअफ नजिक पुग्नेछ ।  समान ११ खेल खेलेको रोएल च्यालेन्जर्स बेंगलुरु १६ अंकमा शीर्ष र पञ्जाव किङ्स १५ अंकमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
आइपिएलको मिति घोषणा, फाइनल खेल २५ मेमा
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म