आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना

सारांश

  •   गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ ।
  • आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

२६ भदौ, काठमाडौं । 

गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशको पहाड र तराई भेग तथा मधेश, गण्डकी र लुम्बिनी प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौसहित कैलाली, बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा पानी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?