लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
८४ पटक हेरिएको
Shares
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट

सारांश

  • लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ ।
  • पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्न आएको लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो ।
  • आशुतोष घिरैया शून्य रनमै आउट भएका छन् ।

२१ मंसिर,  काठमाडौं । लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्न आएको लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो ।

आशुतोष घिरैया शून्य रनमै आउट भएका छन् । पोखराका विपिन खत्रीले विकेट लिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड