Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
५५ पटक हेरिएको
Shares
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू

सारांश

  • फाइनल खेल ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा शुरू भएकाे हाे ।
  • याे खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् ।
  • मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बङ्गलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।

 

१२ भदौ , काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचकाे खेल शुरू भएकाे छ । फाइनल खेल ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्समा शुरू भएकाे हाे । याे खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बङ्गलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?