प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
सारांश
- दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
- सयुक्त राट्रसंघको महासभामा भागलिन अमेरिका जान लागेका ओलीले त्यसअघि संसदलाई सम्बोधन गर्न लागेका हुन् ।
- मओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि आइतबारको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
३१ भदौ, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सयुक्त राट्रसंघको महासभामा भागलिन अमेरिका जान लागेका ओलीले त्यसअघि संसदलाई सम्बोधन गर्न लागेका हुन् ।मओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि
आइतबारको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया