कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
६० पटक हेरिएको
Shares
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोका परिकारहरू खान र उत्पादन बढाउन आह्वान गरेका छन्।
  •   सरकारले यस वर्षदेखि (साउन १६ गते) राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ।
  •   कोदो दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदोको उत्पादन र उपभोग बढाउन नागरिकलाई आह्वान गरेका हुन्।

१६ साउन, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोका परिकारहरू खान र उत्पादन बढाउन आह्वान गरेका छन्।  सरकारले यस वर्षदेखि (साउन १६ गते) राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ।  कोदो दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदोको उत्पादन र उपभोग बढाउन नागरिकलाई आह्वान गरेका हुन्।‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व ।

ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ। कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरु उपभोग गरौँ, कोदो दिवसको शुभकामना।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल
बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली