एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

सारांश

  • पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।
  • आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै पठाईदिएको थियो ।
  • महानगरले आज हुलाकमार्फत पत्र पठाएको हो ।

१० मंसिर , काठमाडौं । पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।

आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै पठाईदिएको थियो । महानगरले आज हुलाकमार्फत पत्र पठाएको हो । गत शुक्रबार काठमाडौंमा एमालेले गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना तिराएको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन
महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ