न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
५० पटक हेरिएको
Shares
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन् ।
  • नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा राखेको कार्यक्रममा महामन्त्री थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए ।
  • न्यायपालिकाप्रति धेरै प्रश्नहरू उठेको र नागरिकहरूको विश्वास र भरोसाका निम्ति नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए ।

३० असार, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा राखेको कार्यक्रममा महामन्त्री थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए । न्यायपालिकाप्रति धेरै प्रश्नहरू उठेको र नागरिकहरूको विश्वास र भरोसाका निम्ति नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए । पुनर्संरचना गर्नका निम्ति आवश्यकता पर्दै गर्दा न्यायाधीशको पुनर्नियुक्ति गर्ने गरी जानुपर्ने उनले बताए ।

‘संविधान संशोधनको विषय चलिरहेको बेलामा एउटा महत्त्वपूर्ण विषयमा प्रवेश गर्नैपर्छ । त्यो भनेको न्यायपालिकाको पुनर्संरचनाको विषय हो,’ थापाले भने, ‘गोपालकृष्ण घिमिरे बारको अध्यक्ष हुँदै गर्दाखेरि एउटा अध्ययन र त्यसभित्र विवेचना गरेर राष्ट्रिय स्तरमा एउटा पोजिसन बनेको छ । बारको यो पोजिसनलाई नेपाली कांग्रेसले अन गर्नुपर्छ र न्यायालयको पूरा पुनर्संरचनाको बाटो जानुपर्छ,’ थापाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सञ्चालनमा आयो अवरुद्ध नारायणगढ-मुग्लिन सडक
सञ्चालनमा आयो अवरुद्ध नारायणगढ-मुग्लिन सडक
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति