ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान

सारांश

  • अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ बाट राप्रपाका सांसद ज्ञानेन्द्र शाही सम्मानित भएका छन्।
  • सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन्।
  • उनले यो अवार्डको श्रेय आफ्ना क्षेत्रका जनताप्रति समर्पित गरेका छन्।

१२ साउन, काठमाडौं ।

अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ बाट राप्रपाका सांसद ज्ञानेन्द्र शाही सम्मानित भएका छन्। सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले यो अवार्डको श्रेय आफ्ना क्षेत्रका जनताप्रति समर्पित गरेका छन्।

अवार्ड ग्रहण गरेपछि शाहीले भने, “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।”उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमका आयोजक समितिको प्रशंसा गर्दै शाहीले भने, “

आयोजक समितिले यस कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो।” यस महत्वपूर्ण र प्रेरणादायी कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समिति “हामी ग्लोबल नेपाली” लाई ज्ञानेन्द्र शाहीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
बरहथवा सरसफाई अभियान ५० औं हप्तामा
बरहथवा सरसफाई अभियान ५० औं हप्तामा
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ