त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ ।
  • मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थल बुधबार अपरान्हदेखि सुचारू गरिएको हो ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा समितिको बैठकको निर्णयअनुसार विमानस्थल सुचारू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

२५ भदौ, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ । मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थल बुधबार अपरान्हदेखि सुचारू गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा समितिको बैठकको निर्णयअनुसार विमानस्थल सुचारू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित
वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
हरिसिद्धी प्रहरी प्रभागमा आगजनी
हरिसिद्धी प्रहरी प्रभागमा आगजनी
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने