Press 4K
बिहिबार, १ आश्विन २०८३

बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १८, २०८३
|
|
३४५ पटक हेरिएको
Shares
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

सारांश

  • बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
  • जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

बाजुरा । बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएको बेला लडेर उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

त्यस्तै बडी मालिका नगरपालिका वडा.नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साथै बडी मालिका नगरपालिका९२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल सम्भव छैन : उपाध्यक्ष शाक्य
सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल सम्भव छैन : उपाध्यक्ष शाक्य
पूर्वमन्त्री दीपक खड्का पक्राउ
पूर्वमन्त्री दीपक खड्का पक्राउ
महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...