अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२३ पटक हेरिएको
Shares
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ

सारांश

  • अक्सिजन सिलिण्डरिभि लुकाएर लागु औषध गाँजाको तस्करी हुने गरेको पाइएको छ ।
  • सिलिण्डर काटेर प्वाल बनाई भित्र औषधीजन्य लागु औषध ओसारपसार गरको आरोपमा प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा नुवाकोटको पन्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजार र सोही ठाउँकी २४ वर्षीया मीना मिजार छन् ।

१ असार, काठमाडौं ।

अक्सिजन सिलिण्डरिभि लुकाएर लागु औषध गाँजाको तस्करी हुने गरेको पाइएको छ । सिलिण्डर काटेर प्वाल बनाई भित्र औषधीजन्य लागु औषध ओसारपसार गरको आरोपमा प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको पन्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजार र सोही ठाउँकी २४ वर्षीया मीना मिजार छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरसहितको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी कालिमाटीको टोलीले अपरेशन गरेर पक्राउ गरेको हो ।

शुक्रबार राति ९ बजेतिर कुलेश्वरमा युपी ७८ सीबी ९८३५ नम्रको भारतीय कारलाई जाँच गर्ने क्रममा लागु औषध भेटिएको हो । कारको डिक्कीमा राखिएको अक्सििजन सिलिण्डरभित्र प्वाल पारेर र लागु औषध राखिएको थियो । प्रहरीले ८२ हजार ९ सय थान ट्रामाडोल, भारतीय कार, अक्सिजन सिलिण्डर, ६५ हजार नगद, २ थान मोबाइल पनि बरामद गरेको छ । उनीहरुविरुद्ध लागु औषधको कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका राजु मिजार विरुद्ध यसअघि तीन पटक लागु औषधको मुद्दा चलेको पाइएको परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को