सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला

सारांश

  • काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत्त अवस्थामा फेला परेका छन् ।
  • होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
  • युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

९ मंसिर, काठमाडौंर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत्त अवस्थामा फेला परेका छन् । होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलमा भर्खर पुगेकाले थप विवरण आइसकेको छैन । उनीहरूले आत्महत्या गरेका हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
काठमाडौं महानगर र ईः बीच सहमति, ईःको आन्दोलन स्थगित
काठमाडौं महानगर र ईः बीच सहमति, ईःको आन्दोलन स्थगित
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्