दलित विकास विधेयक ल्याउन माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२१ पटक हेरिएको
Shares
दलित विकास विधेयक ल्याउन माग

सारांश

  • दलित विकास विधेयक ल्याउन माग गरिएको छ ।
  • आइतबार राष्ट्रिय सभामा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो माग गरेका हुन् ।
  • सभामा प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित विकास विधेयक ल्याउन माग गरिन् ।

२१ वैशाख, काठमाडौं ।

दलित विकास विधेयक ल्याउन माग गरिएको छ ।आइतबार राष्ट्रिय सभामा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो माग गरेका हुन् ।सभामा प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित विकास विधेयक ल्याउन माग गरिन् ।

‘दलित विकास विधेयक अगाडि बढाउन सरकारलाई भनेका छौं’ प्रतिवेदनको विषयहरू सुनाउँदै उनले भनिन् । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो विषय समावेश गर्न आग्रह गरे । सरकारले कैयन विधेयक अगाडि बढाउने प्रतिवछता जनाइरहेको उल्लेख गर्दै उनले दलित विकास विधेयक ल्याउने विषय नीति तथा कार्यक्रममै समेटिनु आवश्यक रहेको बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु