गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु

सारांश

  •    दीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीका अनुसार शहरनजिकै अवस्थित कारखानाको केही भाग भत्किँदा श्रृंखलाबद्ध विस्फोट र त्यसपछि आगलागी भएको हो।
  • त्यहाँ धेरै कामदार फसेका थिए।
  • यसैबीच बनासकांठाका कलेक्टर मिहिर पटेलले भने, ‘आज बिहान हामीले डिसाको औद्योगिक क्षेत्रमा ठूलो विस्फोट भएको जानकारी पायौं।

१८ चैत, गुजरात :

भारतको गुजरातस्थित बनासकांठा जिल्लाको डीसा शहरमा रहेको पटाका कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।   दीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीका अनुसार शहरनजिकै अवस्थित कारखानाको केही भाग भत्किँदा श्रृंखलाबद्ध विस्फोट र त्यसपछि आगलागी भएको हो। त्यहाँ धेरै कामदार फसेका थिए।

यसैबीच बनासकांठाका कलेक्टर मिहिर पटेलले भने, ‘आज बिहान हामीले डिसाको औद्योगिक क्षेत्रमा ठूलो विस्फोट भएको जानकारी पायौं। दमकल विभाग घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। १० जना कामदारको घटनास्थलमै मृत्यु भयो। धेरै घाइते कामदारहरूलाई विभिन्न अस्पतालमा रिफर गरिएको थियो। विस्फोट यति शक्तिशाली थियो कि कारखानाको स्ल्याब भत्कियो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल