प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
१७ पटक हेरिएको
Shares
प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला

सारांश

  •   पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उनको उमेरअनुसार रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिले ७१ किलोको माला लगाइदिएको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
  • ७१ किलोको मालामा नेता वर्षमान पुन पनि अटाएका थिए ।
  • प्रचण्ड आजै रुपन्देहीका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् ।

२८ फागुन, बुटवल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोग्रामको फूलमाला लगाइएको छ ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उनको उमेरअनुसार रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिले ७१ किलोको माला लगाइदिएको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।

७१ किलोको मालामा नेता वर्षमान पुन पनि अटाएका थिए । प्रचण्ड आजै रुपन्देहीका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
शिक्षकहरूको तलब मासिक रुपमा दिन शिक्षा मन्त्रीको आग्रह
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन