गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
४७ पटक हेरिएको
Shares
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ

सारांश

  • काठमाडौंको गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ परेका छन् ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले मंगलबार उक्त नगद र सुनसहित एक जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको बताइएको छ ।

१७ भदौ, काठमाडौं ।

काठमाडौंको गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले मंगलबार उक्त नगद र सुनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको बताइएको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले एक घरमा छापा मारेको थियो । त्यसक्रममा ४ करोड नगद र सुन बरामद भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...