तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

सारांश

  • एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ।
  • उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै  जिम्मेवार जवाफ नदिएको बुझिएको छ।
  • काठमाडौँका सिडियो तिवारीले पटकपटक राजकर्णिकारले फोन गर्दा पनि फोन रिसिभ नगरेको स्रोतले जानकारी दिएको छ।

१५ चैत,  काठमाडौँ-

शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ। एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै  जिम्मेवार जवाफ नदिएको बुझिएको छ। काठमाडौँका सिडियो तिवारीले पटकपटक राजकर्णिकारले फोन गर्दा पनि फोन रिसिभ नगरेको स्रोतले जानकारी दिएको छ।

रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए। तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ। राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द