जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने

सारांश

  • त्रिभुवन आर्मी क्लबले शनिबार विहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो।
  • त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलि क्लब आरिफ शेख, मधेश प्रदेश हरि शंकर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ।
  • भोलिदेखि सुरु हुने खेल राउन्ड रोबिनको आधारमा हुनेछ।

२० पुस, काठमाडौं : जय ट्रफी एलिट कप खेल्ने चारै टिमले आफ्नो अन्तिम १५ जनाको टोली घोषणा गरेका छन्। त्रिभुवन आर्मी क्लबले शनिबार विहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो।

त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलि क्लब आरिफ शेख, मधेश प्रदेश हरि शंकर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ। भोलिदेखि सुरु हुने खेल राउन्ड रोबिनको आधारमा हुनेछ। अंकतालिकाको आधारमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ। फाइनल माघ १ गतेदेखि ३ गतेसम्म हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा भोलि विहान मधेश प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुनेछ। भोलि नै वीरगञ्जको मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट हुनेछ। मधेश प्रदेशको टोली : हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव नेपाल पुलिसको टोली : आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला

बागमती प्रदेशको टोली : सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी त्रिभुवन आर्मी क्लबको टोली : विनोद भण्डारी(कप्तान), भीम सार्की, साहब आलम, सोमपाल कामी, सुमित श्रेष्ठ, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसीर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेस गुप्ता, कुशल मल्ल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
नेप्सेमा सामान्य अङ्कको सुधार, ३ अर्ब ४३ करोडको कारोबार
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश