नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

सारांश

  • भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले एनपीएल र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्।
  • एनपीएल खेल्न शुक्रबार काठमाडौं आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन्।
  •   नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो।

१५ मंसिर, काठमाडौं ।भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले एनपीएल र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्।

एनपीएल खेल्न शुक्रबार काठमाडौं आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन्।  नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो। अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ। एनपीएलमा शिखर कर्णाली याक्सबाट खेल्ने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
आज ३ संसदीय समितिका बैठक बस्दै
आज ३ संसदीय समितिका बैठक बस्दै