वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

सारांश

  •   वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार मध्याह्न टस जितेर नेपालका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् ।
  •   पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आजदेखि शुरू भएको हो ।

१५ वैशाख, काठमाडौं ।  वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार मध्याह्न टस जितेर नेपालका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् ।  पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आजदेखि शुरू भएको हो ।  वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । वेस्ट इण्डिज ‘ए’मा सिनियर टिममा खेलेका खेलाडीहरू पनि छन् । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन