नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार

सारांश

  • सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ ।
  • आज नेप्से २२.
  • १४ अंकले बढेर २७६०.

२६ कार्तिक, काठमाडौँ । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भएको थियो । आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुँरास लाघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सहास उर्जाको ३८ करोड करोड १७ लाख ८७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ८ लाख ५० हजार १२८ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय