Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
९६ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
  • उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।
  • गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

 

१७ चैत, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।

गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई आजै अदालत लगिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?