एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?

सारांश

  • नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २३ लाख ७ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
  • दुई कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।
  • यसैक्रममा आँखुखोला जलविद्युत कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २३ लाख ७ हजार कित्ता शेयर सूचीकृत भएको छ । दुई कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।

यसैक्रममा आँखुखोला जलविद्युत कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ ।  यता, कर्पोरेट डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको २ लाख ५० कित्ता र समाज लघुुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।

त्यसैगरी एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ६२.५६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ८६२.१८ कायम गरिएको छ । यसअघि रु. १३३९ थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की