नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

सारांश

  • अन्य दुई जना घाइते भएका छन् ।
  • घर भत्किँदा भित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए ।
  • उद्धार गरिएकामध्ये पाँच जना सकुशल छन् भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ ।

१२ असोज, काठमाडौँ — काठमाडौँको नागार्जुन नगरपालिका-३, इचंगुनारायण मन्दिर नजिकै घर भत्किँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । घर भत्किँदा भित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए । उद्धार गरिएकामध्ये पाँच जना सकुशल छन् भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ ।

नगरपालिकाका वडा नं ३, ६, ७ र १० मा वर्षापछिको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको मेयर बस्नेतले जानकारी दिए । ‘प्रहरी र सशस्त्र प्रहरीसहित हामी जनप्रतिनिधिहरू उद्धारका लागि खटिएका छौँ । जताजतै बाटो अवरुद्ध बनेको छ, सहज बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार