ब्राउन सुगरसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १, २०८१
|
|
६२ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित एक जना पक्राउ

सारांश

  • प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जना पक्राउ गरेको छन् ।
  • पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् ।
  • उनलाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट आइतबार पक्राउ गरेको हो ।

१ असोज , काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जना पक्राउ गरेको छन् । Worldlink adsपक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् । उनलाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट आइतबार पक्राउ गरेको हो । उक्त पसलमा लागूऔषध खरिद बिक्री कारोबारी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिकसहित ५४ ग्राम (प्लाष्टिक बाहेक ४८ ग्राम) फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ