Press 4K
बुधबार, २४ भाद्र २०८३

अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
२४७ पटक हेरिएको
Shares
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव

सारांश

  • स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान ,प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन् ।
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए सदनमा एक घण्टाको भाषण दिन आफू तयार रहेको बताए ।
  • उनले भने, ‘अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।

२५ चैत,काठमाडौं ।

स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान ,प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए सदनमा एक घण्टाको भाषण दिन आफू तयार रहेको बताए ।

उनले भने, ‘अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अनुसन्धान र नवप्रवद्र्धनको लागि कोष खडा गर्नुपर्छ र बलियो मन्त्रालय बनाउनु जरुरी छ। विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए पनि म सदनमा एक घण्टाको भाषण दिन तयार छु।’ सांसद पुनले नेपालमा लामो समयदेखि व्याप्त नातावाद, कृपावाद, चापलुसीवाद र चाकडीवादलाई ‘भाइरस’ भनेका छन्। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘नेपालमा लामो समयदेखि एउटा भाइरस छ । त्यो भाइरसबाट बच्नु भन्न चाहान्छु । त्यो भाइरस के हो भने नातावाद कृपावाद,चापलुसीवाद र चाकडीवाद हो । यो चाँही भाइरस नै हो । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब नाबालक राजा हुनुभयो ,त्यो बेला देखि सुरु भएको अझैसम्म छ ।२००७ सालको क्रान्ति ,४६ सालको क्रान्ति र ६३ सालको जनआन्दोलन हुँदा पनि यो भाइरसले छोडेको छैन । अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो । आफ्नो आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा
रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै
मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै
पत्रकार रजक र महर्जनको परिवारलाई  भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
त्यागको मूल्य नपाएको गुनासो गर्दै प्रकाश जापान उड्न लागे
त्यागको मूल्य नपाएको गुनासो गर्दै प्रकाश जापान उड्न लागे
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...