९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सारांश

  • राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान गर्नेछ।
  • शुक्रबार बैंकले ६ वर्षे अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएकाे हो।
  •   यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सकिन्छ।

२८ भदौ, काठमाडौं । राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान गर्नेछ।

शुक्रबार बैंकले ६ वर्षे अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएकाे हो।  यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सकिन्छ।  यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ।

ऋणपत्रको लागि बैंक तथा वित्तीय संस्था, अन्य संस्था र नेपाली नागरिक सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकले प्रतिस्पर्धीको लागि सात अर्ब ६८ करोड ४० लाख  रूपैयाँ र अप्रतिस्पर्धीको लागि एक अर्ब ३५ करोड ६० लाख रूपैयाँ छुट्याएको छ।  बैंक तथा वित्तीय संस्था लगायतका संस्थाले प्रतिस्पर्धीमा मात्रै सहभागिता जनाउन सक्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य