नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

सारांश

  • यससँगै नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा पुगेको छ।
  • शनिबार भएको चौंथो खेलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
  • यसअघि पहिलो खेल पनि मलेसियाले जितेको थियो ।

नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम पुनः पराजित भएको छ । यससँगै नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा पुगेको छ।

https://press4k.com/

शनिबार भएको चौंथो खेलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्यो । यसअघि पहिलो खेल पनि मलेसियाले जितेको थियो । दोस्रो र तेस्रो खेल भने नेपालले आफ्नो पक्षमा पारेको थियो । नेपाल र मलेसियाबीचको अन्तिम खेल आइतबार हुनेछ। चौंथो खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गयो ।

https://press4k.com/

मलेसियालाई जित दिलाउन विनिफ्रेड अन्नेले ३८ रन तथा मास इलयसाले १३ रन बनाए । महिराह इस्माइलले १६ रन जोडिन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर र सिता राना मगरले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको मदतमा सर्वाधिक ३२ रन जोडिन् ।

सम्झना खड्काले ८, काजल श्रेष्ठले ६, सिता राना मगरले ५ तथा ज्योती पाण्डेले १ रन जोड्दा कप्तान रुविना क्षेत्री शून्य रनमा आउट भए । विन्दु रावलले २४ तथा कविता कुँवरले १२ रनको योगदान गरे । मलेसियाका लागि विनिफ्रेड एन्नेले सर्वाधिक ३ तथा महिरन इस्माइल र आस्या इलिसाले १-१ विकेट हात पारे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द