यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
५० पटक हेरिएको
Shares
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

सारांश

  • एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।
  • एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी नेपाली टोलीको घोषणा गरेको हो ।
  • नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन् ।

काठमाडौं । एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन् । एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा नेपालसहित अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, युएई र जापान छन् । नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल डिसेम्बर १ मा बंगलादेश र तेस्रो खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ ।

दुई समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । हेमन्त धामी (कप्तान), नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने
नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति