२६ जेष्ठ २०८२, आईतवार

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

१५ जेठ, काठमाडौँ । सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन् । बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment