Press 4K
बुधबार, २० जेठ २०८३

बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
१६७ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै

सारांश

  • बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने भएको छ ।
  • प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
  • उनका अनुसार सदनमा उठेका विषयहरूलाई सम्बन्धित समितिमा पठाई विस्तृत अध्ययन तथा दफाबार छलफल गरिनेछ ।

५ वैशाख, मकवानपुर ।

बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने भएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

उनका अनुसार सदनमा उठेका विषयहरूलाई सम्बन्धित समितिमा पठाई विस्तृत अध्ययन तथा दफाबार छलफल गरिनेछ । “समितिबाट प्राप्त सुझावका आधारमा विधेयकहरूलाई परिमार्जन गरी प्रतिवेदन तयार पारिनेछ,” उनले बताए । यद्यपि, सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सहमति नजुट्दा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।

कांग्रेस निकट एक सांसदका अनुसार हाल “एक दिन मात्र बैठक सञ्चालन गरी हिउँदे अधिवेशन अन्त्य गर्ने र त्यसपछि बजेट अधिवेशन बोलाएर सभामुख चयन गर्ने” विकल्पबारे आन्तरिक छलफल भइरहेको छ । सत्ता हस्तान्तरण गर्ने वा यथावत् राख्ने भन्ने विषयमा कांग्रेस र एमालेबिच विवाद कायम रहेकाले सभामुख चयन मात्र होइन, मन्त्रालयको संख्या घटाउने जस्ता महत्त्वपूर्ण एजेन्डाहरू समेत ओझेलमा परेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...