सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१२५ पटक हेरिएको
Shares
सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द

सारांश

  • एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ ।
  • नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो ।
  • अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द गरिएको पुष्टि गरे ।

७ असोज, काठमाडौं ।

एकै पटक ८८ विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको छ । नेपालमा व्यापारिक तथा औद्योगिक व्यवसाय लगानी गर्ने इजाजत प्राप्त विदेशी नागरिकको व्यवसायिक भिसा रद्द गरिएको हो ।अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भिसा रद्द गरिएको पुष्टि गरे । भिसा रद्द भएकाहरुलाई अब निश्कासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।

भिसा रद्द हुनेहरूमा सिन्धुलीको मरिणमा खोलिएको मासु फ्याक्ट्रीमा काम गर्ने अनुमति लिएकाहरू छन् । छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणधीन जियान फुड्स प्रालि –नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टृु चाइना प्रोजेक्ट) मा कार्यरत ८८ विदेशीको भिसा रद्द भएको हो ।उनीहरुले एउटा कम्पनीको नाममा भिसा लिई भिसा उद्देश्य विपरीत अन्य काम गरेको दाबी विभागले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
एनपीएल: चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने
एनपीएल: चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन