सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी

सारांश

  •    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
  • शीतल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।
  • स्रोतका अनुसार कार्कीको शपथ आजै राति ९ बजे हुने भएको छ।

२५ भदौ, काठमाडौं । 

 पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। शीतल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

स्रोतका अनुसार कार्कीको शपथ आजै राति ९ बजे हुने भएको छ। छलफलमा संसद् विघटन गर्ने सहमति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?