धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने

सारांश

  • सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ ।
  • बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो ।
  • मेयर हर्क साम्पाङले परिवारको सदस्यको नाममा पाँच लाख रुपैयाँ बचत राखिदिने प्रस्ताव पारित भएको जानकारी दिए ।

२ असोज, विराटनगर ।

सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो ।

मेयर हर्क साम्पाङले परिवारको सदस्यको नाममा पाँच लाख रुपैयाँ बचत राखिदिने प्रस्ताव पारित भएको जानकारी दिए । धरानका साजन मेवाहांग  राईको जेनजी आन्दोलनमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ