सेयर बजारमा झन्डै २२ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार

सारांश

  • ५० करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको हो।
  • नेप्से परिसूचक आज ६४.
  • २५ अंकले बढेर २७६०.

१६ साउन,काठमाडौं- सेयर बजारमा बुधबार करिब २२ अर्बको कारोबार भएको छ।

५० करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको हो। नेप्से परिसूचक आज ६४.२५ अंकले बढेर २७६०.९० अंकमा उक्लिएको छ। कारोबार भएका कम्पनीमध्ये १९१ वटाको सेयर मूल्य बढ्यो भने ४४ वटाको घट्यो। सात वटा कम्पनीको मूल्य स्थिर रह्यो।

आज सबैभन्दा बढी कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता छन्। यसैगरी गुमाउनेमा सिभिल बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त, एसियन हाइड्रो र एसबिएल डिबेन्चरका लगानीकर्ता छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ
लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहा गोलबजारको एबी मलमा आगजनी
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर