यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

सारांश

  • आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।
  • ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
  • खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।

२६ असोज, काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?