सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१४४६ पटक हेरिएको
Shares
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन

सारांश

  • नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सर्लाहीको अध्यक्षमा चूनचूनप्रसाद यादव सर्वसम्मत चयन भएका छन्।
  • सदरमुकाम मलंगवामा बिहीबार सम्पन्न समाजको ७ औँ जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
  • नवनिर्वाचित कार्यसमितिको सचिवमा बालकेश्वर पण्डित, कोषाध्यक्षमा गीताकुमारी यादव तथा सदस्यहरूमा श्यामसुन्दर ठाकुर, रामविश्वास राय, अरुणकुमार यादव, ममता कुमारी, शशिनाथ मिश्र र अर्चना कुमारी चयन भएका छन्।

२९ साउन, सर्लाही।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सर्लाहीको अध्यक्षमा चूनचूनप्रसाद यादव सर्वसम्मत चयन भएका छन्।

सदरमुकाम मलंगवामा बिहीबार सम्पन्न समाजको ७ औँ जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको सचिवमा बालकेश्वर पण्डित, कोषाध्यक्षमा गीताकुमारी यादव तथा सदस्यहरूमा श्यामसुन्दर ठाकुर, रामविश्वास राय, अरुणकुमार यादव, ममता कुमारी, शशिनाथ मिश्र र अर्चना कुमारी चयन भएका छन्।

अधिवेशन समाजका निवर्तमान अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश अध्यक्ष रामछविला यादव प्रमुख अतिथि तथा डा. सुरेन्द्र राय विशिष्ट अतिथिका रूपमा सहभागी थिए। नवनिर्वाचित अध्यक्ष चूनचूनप्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले आयुर्वेद स्वास्थ्यकर्मीहरूको हकहित तथा आयुर्वेद सेवाको विकास र प्रवर्द्धनका लागि विशुद्ध रूपमा काम गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
एसईईको नतिजा असार दोस्रो साताभित्र
एसईईको नतिजा असार दोस्रो साताभित्र
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल