बल्खु पुलमुनी एक पुरूषको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
५८ पटक हेरिएको
Shares
बल्खु पुलमुनी एक पुरूषको शव फेला

सारांश

  •  बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
  • मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ।
  • बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले बताए।

काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ। बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ। बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले बताए।  उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ। मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्।

अहिले घटनास्थलमा मुचुल्काको काम लगायत अन्‍य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोला किनारा डुबानमा परेको छ। बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ। बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित
प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित