हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
४२ पटक हेरिएको
Shares
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने

सारांश

  • हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्नेछ।
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन्।
  • रिहा गरिने बन्धकहरु मध्ये एक नागरिक अर्बेल येहुद पनि हुन् ।

१४ माघ,  काठमाडौं । हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन्। रिहा गरिने बन्धकहरु मध्ये एक नागरिक अर्बेल येहुद पनि हुन् ।

नागरिकको रिहाइ नभएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन। हमासले शनिबार चार जना बन्धकहरूलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई रिहा गरेन। इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो। गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा