गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी

सारांश

  • गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखराका प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
  • यसअघि कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस भएको थियो ।

२९ चैत, पोखरा ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखराका प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । यसअघि कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ