सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२८९ पटक हेरिएको
Shares
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

सारांश

  • सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ।
  • शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ।
  • बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

९ साउन, सिरहा ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ। शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति (एसपी) सुमनजंग थापा मगरका अनुसार सीमाक्षेत्रमा हुने अवैध चोरी-पैठारी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। उनले सीमा सुरक्षा तथा अवैध आयात-निर्यात नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन भइरहने बताए । त्यसै क्रममा अवैध समाग्रीहरु प्रहरी नियन्त्रणमा लिदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
ओली–लेखकविरुद्धको उजुरी तामेलीमा पठाउने प्रहरीको तयारी
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य