सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
३१३ पटक हेरिएको
Shares
सिरहामा सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

सारांश

  • सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ।
  • शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ।
  • बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

 

९ साउन, सिरहा ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरेको छ। शुक्रबार सशस्त्र प्रहरीले मोटरसाइकल, मदिरा, कपडा, किराना सामग्री, कस्मेटिक सामान तथा एशियन पेन्ट्सलगायतका विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान प्रचलित भन्सार ऐन तथा नियमअनुसार आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति (एसपी) सुमनजंग थापा मगरका अनुसार सीमाक्षेत्रमा हुने अवैध चोरी-पैठारी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। उनले सीमा सुरक्षा तथा अवैध आयात-निर्यात नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन भइरहने बताए । त्यसै क्रममा अवैध समाग्रीहरु प्रहरी नियन्त्रणमा लिदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
झापा र मोरङमा २ जना मृत फेला
झापा र मोरङमा २ जना मृत फेला
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?