हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
११६ पटक हेरिएको
Shares
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

सारांश

  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
  • हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
  • अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ ।

१९ फागुन,  काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । हृदयाघात भएपछि शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले बताएको छ । शाहको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयाघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...