बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
८४ पटक हेरिएको
Shares
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ ।
  • निक्षेप संकलन बोलकबोलमार्फत बैंकहरुसँग २५ अर्ब रुपैयाँको प्रस्ताव राष्ट्र बैंकले माग गरेको हो ।
  • केन्द्रीय बैंकले २१ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो ।

 

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत बैंकहरुसँग २५ अर्ब रुपैयाँको प्रस्ताव राष्ट्र बैंकले माग गरेको हो । केन्द्रीय बैंकले २१ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ ।निक्षेप संकलन उपकरणमा लगानी गर्न आइतबार दिउसो ३ बजेसम्म अनलाइनबाट आवेदश पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता प्रशोचन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट