झापा र मोरङमा २ जना मृत फेला
सारांश
- कोशी प्रदेशको झापा र मोरङमा २ जना मृत भेटिएका छन् ।
- मोरङको विराटनगर महानगरपालिका- ११ बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।
- यस्तै, झापाको अर्जुनधारा नगरपालिका- १ हलुवागढ सामुदायिक वनमा सोमबार नै महिलाको शव भेटिएको हो ।

२५ चैत, काठमाडौं ।
कोशी प्रदेशको झापा र मोरङमा २ जना मृत भेटिएका छन् । मोरङको विराटनगर महानगरपालिका- ११ बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका- १ हलुवागढ सामुदायिक वनमा सोमबार नै महिलाको शव भेटिएको हो । हालसम्म उनीहरू दुवै जनाको नाम, थर, वतन खुलेको छैन ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया