जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही

सारांश

  • राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको पुष्टि भएको दाबी गरेका हुन्।
  • उनले भने, ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको पुष्टि भएको छ।
  • ’  शाहीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको बताउँदै तत्काल छाड्न पनि माग गरेका छन्।

२६ चैत, काठमाडौँ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्। राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको पुष्टि भएको दाबी गरेका हुन्।

उनले भने, ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको पुष्टि भएको छ।’  शाहीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको बताउँदै तत्काल छाड्न पनि माग गरेका छन्। उनले भने, ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण