पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
३२१ पटक हेरिएको
Shares
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना

सारांश

  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।
  •   शनिबार जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
  • दुर्घटना लगत्तै प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली उद्धारमा खटिएको छ।

२० असार, काठमाडौं ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।  शनिबार जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

दुर्घटना लगत्तै प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली उद्धारमा खटिएको छ। बसमा सवार करिब ३५ जना यात्रुमध्ये घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुर्घटनाग्रस्त बस हटाउन क्रेनको व्यवस्था मिलाउने काम भइरहेको प्रहरीले जनाएको छ। बस चालक ५० वर्षीय धनिराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रवक्ता माधव काफ्लेले जानकारी दिए। दुर्घटनाको कारण खुल्न खुलेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा