घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३० पटक हेरिएको
Shares
घरको चौथो तलाबाट लडेर काठमाडौंमा एक जनाको मृत्यु

सारांश

  • नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित एक निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो।
  • गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

८ कार्तिक, काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित एक निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?