राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

सारांश

  •   राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।
  • शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो ।
  • राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ ।

२७ असार, काठमाडौं । 

राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ ।

जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । २०६८ मा १.३५ प्रतिशत रहेको थियो । त्यस्तै प्रजनन दर प्रतिष्थापन तह भन्दा तल रहेको छ । प्रजनन दर प्रतिष्थापन तह भन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ